नेपाल टेलिकमको ‘नमस्ते क्रेडिट सेवा’ सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

नेपाल टेलिकमको ‘नमस्ते क्रेडिट सेवा’ सुरु

nepal telecom

काठमाडौं, १६ चैत । नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि मोबाईलमा व्यालेन्स सापटी सेवा सुरु गरेको छ । टेलिकमले आजबाट उक्त सेवा सुरु गरेको हो ।

यो सुविधा अन्तर्गत ५ रुपैयाँदेखि ४० रुपैयाँसम्मको क्रेडिट टक टाईमको सुविधान प्रदान हुने टेलिकमले जनाएको छ । सेवा लिन नचाहनेहरुले स्टप टाईप गरी १४७७ मा एसएमएस पठाउन सक्ने व्यवस्था पनि गरिएको छ । व्यालेन्स सकिएर फोन काटिने समस्या आउन नदिन टेलिकमले ‘नमस्ते क्रेडिट सेवा’ संचालनमा ल्याएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);