सडक व्यवस्थापनको काम चुनौतिपूर्ण छः गच्छदार | ईमाउण्टेन समाचार

Our Network

माघ २५ २०८१, शुक्रबार

साउन २६ , काठमाण्डौँ । उपप्र्रधानमन्त्री एवम् संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले बजेटको अभावमा सबै स्थानीय तहको सडक व्यवस्थापनको काम
चुनौतिपूर्ण रहेको बताउनु भएको छ ।

उपप्र्रधानमन्त्री गच्छदारले सडक बोर्डलाई आवश्यक स्रोतको व्यवस्था नगरी जनताको चाहना अनुसार सडक मर्मत, संहारको काम सम्पन्न नहुने बाध्यतात्मक अवस्था रहेको पनि स्पष्ट पार्नु भयो । विहिबार काठामाडौंमा आयोजित ‘दीगो सडक मर्मत, संहार र स्थानीय सरकार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सडक बोर्डलाई अधिकारसम्पन्न निकाय बनाएर सडक मर्मतको कामलाई तीव्र गतिमा अघि बढाउन आफूले पहल गर्ने आश्वासन पनि दिनु भयो ।

उपप्रधानमन्त्री गच्छदारले सडकको दूरावस्थाकै कारण मानिसहरुको ज्यान जाने गरेको घटनाले सरकारलाई गम्भिर बनाएको पनि स्मरण गराउनु भयो ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);