प्रदेश २ मा आधिनिक शिक्षा लागु गर्ने मुख्यमन्त्री राउत भनाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्रदेश २ मा आधिनिक शिक्षा लागु गर्ने मुख्यमन्त्री राउत भनाई

lalbabu raut

जनकपुरधाम,१४ चैत ।  प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले शिक्षालाई आधुनिक बनाउने बताएका छन् ।धनुषाको जनकपुरमा एन प्याब्सनले गरेको कार्यक्रममा मुख्यमन्त्री राउतले अहिलेको शिक्षाले प्रदेशको विकास हुन नसक्ने बताउदै आधिनिक शिक्षा लागु गर्ने बताएका छन् ।

प्रदेश २ मा शिक्षाको अवस्था दयनीय रहेको भन्दै मुख्यमन्त्री राउतले शिक्षाको लागि प्रदेश सरकारले विशेष योजना ल्याउने बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);