चितुवाको छाला र दाँत सहित एक जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

चितुवाको छाला र दाँत सहित एक जना पक्राउ

tiger skin

दाङ, १४ चैत । दाङ प्रहरीले चितुवाको छाला र दाँत सहित एक जनालाई पक्राउ गरेको छ । प्यूठानको प्यूठान नगरपालिका ५ का सुनिल सुनारलाई घोराही उपमहानगरपालिका १७ बाट चितुवाको छाला र दाँत सहित प्रहरीले पक्राउ गरेको छ ।

सुनारमाथि थप अनुसन्धान भइरहेको दाङका प्रहरी प्रमुख दुर्गा सिंहले जानकारी दिए ।

tiger teeth

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);