माओवादी केन्द्रमा प्रदेश इन्चार्जहरुको जिम्मेवारी हेरफेर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

माओवादी केन्द्रमा प्रदेश इन्चार्जहरुको जिम्मेवारी हेरफेर

maoist

सरकारमा नअटाएकालाई प्रदेश इन्चार्जको जिम्मेवारी

काठमाडौं, १० चैत । नेकपा माओवादी केन्द्रले ५ वटा प्रदेश इन्चार्जहरुको जिम्मेवारी हेरफेर गरेको छ । शनिबार बसेको माओवादी केन्द्रीय कार्यालय बैठकले प्रदेश १, २, ३, ५ र ६ का मा प्रदेश इन्चार्जको जिम्मेवारी हेरफेर गरेको हो ।

अब प्रदेश १ मा राम कार्की, २ मा विश्वनाथ साह, ४ मा हितराज पाण्डे, ५ मा मणि थापा र ६ मा जनार्दन शर्मालाई इन्र्चाजको जिम्मेवारी दिइएको छ ।

प्रदेश ३ मा हितमान शाक्य र प्रदेश ७ मा लेखराज भट्ट भने कायमै रहेको माओवादी केन्द्रले जनाएको छ । यसअघि पाँच प्रदेशका इन्चार्ज रहेका नेताहरु मन्त्री बनेकाले उनीहरुको जिम्मेवारी अन्य नेतालाई दिइएको हो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);