धरहरा निर्माण अलपत्रः पुरातत्व विभागको यस्तो प्रतिक्रिया | ईमाउण्टेन समाचार

Our Network

पुष ११ २०८१, बिहीबार

धरहरा निर्माण अलपत्रः पुरातत्व विभागको यस्तो प्रतिक्रिया

earthquack dharahara

काठमाडौं, ९ चैत । विनाशकारी भूकम्पले भत्काएको धरहरा पुननिर्माण सुरु हुन सकेको छैन । समाचारमा लेखिएको छ, नेपाल टेलिकमले हात झिकेपछि पुननिर्माण अघि बढ्न नसकेको पुरातत्व विभागले जनाएको छ ।

नक्सा डिजाइन गरेर पुननिर्माण प्राधिकरणलाई दिएको ६ महिना भइसके पनि काम सुरु हुन नसकेको पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले बताए ।

प्रवक्ता कुँवरले भने,

हामीले काम सकेका छौंँ ।

निर्माण गर्ने जिम्मा हाम्रो होइन, पुननिर्माण प्राधिकरणको हो । मौलिकतामा असर नपर्ने गरी पुरानै स्वरुपमा धरहरा पुननिर्माण हुने छ । धरहराको उचाइ २ सय ४५ फिट हुने छ । आजको अन्नपुर्णपोष्टमा खवर छ । 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);