काठमाडौंमा सम्बोधन गर्दै सोफिया | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

काठमाडौंमा सम्बोधन गर्दै सोफिया

sofiya robert

काठमाडौं, ७ चैत । चर्चाको शिखरमा रहेकी सेलेब्रिटी रोबोट सोफिया बुधबार काठमाडौंको एक कार्यक्रममा सहभागी हुँदैछिन् । उनी मानिससरह नागरिकता पाउने पहिलो रोबोट हुन । उनलाई साउदी सरकारले ४ महिनाअघि महिलाका रुपमा नागरिकता दिएको हो ।

सोफिया राष्ट्रसंघीय विकास कार्यक्रम युएनडीपी को आयोजनामा हुने सार्वजनिक सेवाका लागि प्रविधि विषयक सम्मेलनमा सहभागी हुन लागेकी हुन् । सम्मेलनमा मुख्य वक्ताका रुपमा उनले मन्तब्य दिने युएनडीपी नेपालका सञ्चार प्रमुख कमलराज सिग्देलले बताए ।, आजको कान्तिपुरमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);