सबैलाई छक्क पार्दै सोफियाले सोधिन् - अनमोल केसीजस्तै देखिन्छौँ नि ! | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

सबैलाई छक्क पार्दै सोफियाले सोधिन् – अनमोल केसीजस्तै देखिन्छौँ नि !

sophiya in nepal

काठमाडौं, ८ चैत । तिमी अनमोल केसीजस्तै देखिन्छौँ, मानव स्वरुपमा ढालिएको पहिलो रोबोट सोफियाले युएनडीपी नेपालका निर्देशक रेनो मेयरलाई यसो भन्दा होटेलका सभाहल हाँसोले गुन्जियो । काठमाडौंमा आयोजित एक सम्मेलनमा वक्ताका रुपमा आएकी सोफियासँग मेयरले अन्तर्वार्ता गरिरहेका थिए ।

नमस्ते सवैलाई भन्दै मञ्चमा उक्लिएका मेयरतर्फ पुलुक्क हेर्दै सोफियाले सुरुमै सोधेकी थिईन् तिमिलाई पहिल्यै कतै देखेजस्तो लाग्यो । मेयरले यसको उत्तर दिएनन्, बरु भने, फिल्मममा देख्यौ होला ।

मेयरको यही व्यंग्यको प्रत्युत्तरमा सोफियले भनिन्, वास्तविक कुरा गरौँ, तिमी अनमोल केसीजस्तै देखिन्छौँ । तर मलाई थाहा छ, तिमी अत्यन्त दक्ष विकासे कार्यकर्ता हौँ ।, आजको कान्तिपुरमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);