विमानस्थल निर्माणको कामलाई तत्काल अघि बढाउने : रविन्द्र अधिकारी | ईमाउण्टेन समाचार

Our Network

असोज ५ २०८१, शनिबार

विमानस्थल निर्माणको कामलाई तत्काल अघि बढाउने : रविन्द्र अधिकारी

bimansisthal

काठमाडौं, ६ चैत । सरकारले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामलाई तत्काल सुचारु गराउने भएको छ ।

नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामलाई तत्काल अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका हुन । त्यसका लागि विमानस्थलमा देखिएको समस्या बुझ्न आफैं स्थलगत निरीक्षणमा जाने उनको भनाइ थियो । उनले देशका विभिन्न भागमा आवश्यक्ता अनुसार विमानस्थल निर्माणको कामलाई अघि बढाउने बताए ।

मन्त्री अधिकारीले पाईलटहरुको अभाव हुन नदिने प्रतिवद्धता पनि व्यक्त गरे । बाह्य उडान मात्रै भर्न चाहने पाईलटहरुलाई आन्तरिक उडान अनिवार्य गर्नुपर्ने व्यवस्था गरे तत्काललाई पाईलटको अभाव नहुने उनको भनाई थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);