कैलालीको गौरीफन्टा नाकामा भारतीय एसएसवीले नेपाली युवा कुटे | ईमाउण्टेन समाचार

Our Network

फागुन ८ २०८२, शनिबार

कैलालीको गौरीफन्टा नाकामा भारतीय एसएसवीले नेपाली युवा कुटे

कैलाली, ५ चैत । कैलालीको गौरीफन्टा नाकामा भारतीय एसएसवीले नेपाली युवालाई कुटपिट गरेका छन् । धनगढी उपमहानगरपालीका–३ बिशालनगरका अरबिन्द्र थापामगरलाई एसएसवीले गौरीफन्टा नाकामा कुटपिट गरेका हुन्  । कुटपिटपछि नेपाली पक्षले गौरीफन्टा नाकामा नाराबाजी गर्दै केहिबेर सीमा अवरुद्ध गरेका थिए ।