काठमाडौँ, ३० फागुन । गृहमन्त्रालयको प्रवक्तामा रामकृष्ण सुवेदी नियुक्त भएका छन् । यसअघि राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका कार्यकारी निर्देशक रहेका सुवेदी गृह मन्त्रालयअन्तर्गत शान्ति सुरक्षा महाशाखाको प्रमुख तथा प्रवक्ताको रुपमा आजदेखि जिम्मेवारी सम्हालेका छन् । यसअघिका प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडी मन्त्रालयको नीति तथा योजना महाशाखामा सरुवा भएका छन् ।
गृहमन्त्रालयको प्रवक्तामा रामकृष्ण सुवेदी नियुक्त
ताजा समाचार
रातो मत्स्येन्द्रनाथको रथ तान्न शुरु
४ घन्टा अघि
प्रतिनिधि सभा नियमावलीमा विपक्षी दलको फरक मत
४ घन्टा अघि
किसान भन्छन्ः केराको मूल्य बढाएका छैनौँ
४ घन्टा अघि




