बस दुर्घटना हुँदा १२ जना घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

बस दुर्घटना हुँदा १२ जना घाइते

accident

नुवाकोट, २७ फागुन । नुवाकोटको त्रिशुलीबाट देवीघाट जाँदै गरेको यात्रुबाहक बस पिपलटारमा दुर्घटना भएको छ । दुर्घटनामा परी १२ जना घाइते भएका छन् । घटनाको थप विवरण आउन बाँकि रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);