हत्या गरेको आरोपमा दुई जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

हत्या गरेको आरोपमा दुई जना पक्राउ

कैलाली, २३ फागुन । कैलालीको टिकापुर नगरपालिकाका करण थापको हत्या गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । थापाको हत्या गरेको आरोपमा दुई जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो ।

पक्राउ परेका टिकापुरका सन्दीप रावल र सागर पाण्डेयलाई जिल्ला प्रहरी कार्यालय कैलालीले सार्वजनिक गरेको हो । बयानमा उनीहरुले हत्या गरेको स्वीकार गरेका छन् । उनीहरुलाई मंलबार धनगढी लगिएको थियो । फागुन १७ गते राति होली पर्वको मेलामा थापाको हत्या भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);