गगन थापा आँट नभएका नेता हुन् : धनराज गुरुङ (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

असार ८ २०८३, मंगलबार

गगन थापा आँट नभएका नेता हुन् : धनराज गुरुङ (भिडियो सहित)

नेपाली काँग्रेसले संसदिय दलको नेता चयन गरिसकेको छ । पटक पटक देशको प्रधानमन्त्री बनेका नेता शेर बहादुर देउवाको संसदिय नेताको चौथो पटकको जित हो । दलको नेता चयन भईसके पछि दुइ खालको मत आएको छ, “पुरानै नेतृत्वले जित्यो भन्ने परम्परागत भनाइ सँगै काँग्रेसले बैकल्पिक नेता प्राप्त गर्ने अवसर गुमायो भन्ने।” यो दुवै मत निर्वाचनको बिधिबाट टुंगो लागिसकेपछि आउनु कति उचित रहन्छ ? अब नेतृत्व परिवर्तन, सुधार र जागरणका कुराहरु कहाँ गएर टुङिन्छन वा निरन्तर जारी रहन्छन् ? नेपाली काँग्रेसको राजनीति र यसले राष्ट्रिय राजनीतिमा पार्ने प्रभाब को बारेमामा केन्द्रित रहेर माउन्टेन टेलिभिजनको कार्यक्रम ‘खरो प्रश्न’मा प्रस्तोता प्रकाश गिरीले नेपाली कांग्रेसका नेता धनराज गुरुङसँग गरेको कुराकानी हेर्नुहोस् :

ताजा समाचार