लक्ष्मी राईलाई राष्ट्रपति उम्मेदवार बनाउने कांग्रेसको निर्णय | ईमाउण्टेन समाचार

Our Network

जेठ ७ २०८१, सोमबार

लक्ष्मी राईलाई राष्ट्रपति उम्मेदवार बनाउने कांग्रेसको निर्णय

congress

काठमाडौं, २३ फागुन । नेपाली कांग्रेस केन्द्रिय समितिको आज बसेको बैठक सम्पन्न भएको छ। कांग्रेसले कुमारी लक्ष्मी राईलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

नेपाली काँग्रेस केन्द्रीय कार्यालयका सचिव डा. प्रदिप पराजुलीले राईलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय भएको जानकारी दिए । कांग्रेसले समावेसी उम्मेदवार चयन गरेकाले आफ्ना उम्मेदवारलाई मत दिन पनि सांसदहरुसँग आग्रह गरेको छ । केन्द्रीय कार्यालय कार्यालय सानेपामा बसेको बैठकले राईलाई उम्मेदवार बनाउने सर्बसम्मत निर्णय गरेको हो । राई कांग्रेस नेता देवानसिंह राईकी छोरी हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);