प्रधानमन्त्रीले जतिसक्दो छिटो मन्त्रिपरिषद्लाई पूर्णता दिनुपर्छ : दाहाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

प्रधानमन्त्रीले जतिसक्दो छिटो मन्त्रिपरिषद्लाई पूर्णता दिनुपर्छ : दाहाल

dahal

काठमाडौं, २१ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई जतिसक्दो छिटो पूर्णता दिनुपर्ने बताएका छन ।

माओवादी अध्यक्ष दाहालले सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्रिपरिषद् विस्तारमा अब ढिलाइ गर्न नहुने बताए । उनले प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गरेर सुशासन र आर्थिक विकासमा ध्यान केन्द्रीत गर्नुपर्ने बताए ।

माओवादी केन्द्रका अध्यक्ष दाहालले एमालेसँगको एकता अन्तिम चरणमा पुगेको दाबी गर्दै दुई पार्टीबीच एकता हुनेमा शंका नगर्न आग्रह गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);