ट्रक दुर्घटना हुँदा ८ जना घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

ट्रक दुर्घटना हुँदा ८ जना घाइते

accident

सिन्धुपाल्चोक, २० फागुन । सिन्धुपाल्चोकको मेलम्ची झारडाँडामा ट्रक दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । मेलम्चीबाट घले गाउँ जाँदै गरेको बा २ ख ७६२४ नम्बरको ट्रक दुर्घटना भएको छ । घाइते भएकाहरुको सिन्धुपाल्चोकको विभिन्न अस्पतालमा उपचार भइहरेको छ । प्रहरीले ट्रक चालकलाई पक्राउ गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);