अर्थ समितिको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८३, बिहीबार

अर्थ समितिको बैठक बस्दै

काठमाडौं ।

आज अर्थ समितिको बैठक बस्दैछ । बैठक बिहान ११ बजेबाट शुरु हुनेछ । सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्ने बैठकमा नागरिक लगानी कोषबाट सम्पादित कामकारबाही, कोष परिचालनको अवस्था, लगानी र प्रतिफलको स्थिति, भावी कार्ययोजना र समस्या एवं सुधारका क्षेत्र सम्बन्धमा प्रश्तुतिकरण र छलफल हुनेछ ।

Leave a Reply