आजको मौसम | ईमाउण्टेन समाचार

Our Network

मंसिर ८ २०८३, मंगलबार

आजको मौसम

काठमाडौँ ।

आज दिउँसो कोशी र लुम्बिनी प्रदेश हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ, बाँकी क्षेत्रमा मौसम मूख्यतया सफा रहने नेपाल मौसम विज्ञान विभागले जनाएको छ । कोशी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षा÷हिमपातको सम्भावना छ । राति कोशी, वागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ, बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । तराई भू–भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु-कुहिरो लाग्नेछ ।

Leave a Reply