गीत संगीतमा डुब्नलाई आउनुस, डुबाउन नआउनुस : ऋषि खड्का (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

गीत संगीतमा डुब्नलाई आउनुस, डुबाउन नआउनुस : ऋषि खड्का (भिडियो सहित)

सानै देखि गित गाउने ऋषि खड्का, ६ वर्ष देखि गित संगीतको क्षेत्रमा सक्रिय छन् । पहिलो एल्बम निकाल्दा धेरै दुख भोग्नु परेको बताउदै आफु ठगिमा परेको पनि बताए । विभिन्न आरोह- अवरोहलाइ पार गर्दै उनले नराम्रो मान्छेहरुको संगत छोडेको र राम्रो मान्छेहरुको पछि लाग्न थालेको बताउछन । अहिले आएर आफ्नै संगीत कम्पनी पनि खोलेका छन् । कार्यक्रम ‘माउन्टेन संवाद’मा कार्यक्रम प्रस्तोता बिनिता केसीले गायक ऋषि खड्कासँग गरेको कुराकानी हेर्नुहोस् :

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);