दाङको तुलसीपुरमा आधुनिक अटो भिलेज निर्माण हुने | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८०, बुधवार

दाङको तुलसीपुरमा आधुनिक अटो भिलेज निर्माण हुने

दाङको तुलसीपुरमा आधुनिक अटो भिलेज निर्माण हुने भएको छ

auto village dang

काठमाडौं, १२ फागुन । दाङको तुलसीपुरमा आधुनिक अटो भिलेज निर्माण हुने भएको छ । अटो भिलेजलाई व्यवस्थित बनाउन उपमहानगरपालिका र व्यवसायीले झण्डै ८ करोडको लागतमा अटो भिलेज बनाउन लागिएको हो ।

३ विगाह क्षेत्र फलमा बनाउन लागिएको अटोको तुलसीपुर उपमहानगरपालिका ६ र ९ मा रहेको पातुखोलामा पुर्वाधार निर्माणमा काम भइरहेको नगर प्रमुख घनश्याम पाण्डेले जानकारी दिए । अटो भिलेज भित्र, ग्रिन बेल्ड, भ्युटावर, पर्यटकीय संरचना बनाइने छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);