एमालेबाट को - को बन्दै छन् मन्त्री ? | ईमाउण्टेन समाचार

Our Network

माघ ८ २०८१, मंगलबार

एमालेबाट को – को बन्दै छन् मन्त्री ?

umle party office

काठमाडौं, १० फागुन । सत्तारुढ दल नेकपा एमालेभित्र मन्त्री बन्नेको दौड शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेबाट दुई जनालाई मात्र मन्त्री बनाउनुभएको छ । एमाले र नेकपा माओवादी केन्द्रबीच भएको भद्र सहमतिअनुसार एमालेले नौवटा मन्त्रालय लिनेछ ।

सरकारले हाल प्रस्तावित भएको मन्त्रालयको संख्या बढाउने गृहकार्य गरेको छ । सरकारले कतिको संख्यामा मन्त्रालय बनाउने भन्ने गृहकार्य गरिरहेको छ भने एमालेभित्र मन्त्री बन्नका लागि दौडधुप पनि शुरु भएको छ ।, आजको नेपाल समाचारपत्रमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);