प्रभुको शाखा सर्यो | ईमाउण्टेन समाचार

Our Network

भदौ १६ २०८१, आइतबार

प्रभुको शाखा सर्यो

prabhu bank

रुपन्देही, १० फागुन । सिद्धार्थनगर नगरपालिका नगरपालिका, वडा नं ८, नारायणपथ, गणतीटावरस्थित प्रभु बैंकको भैरहवा शाखा साबिकको स्थानबाट करिब तीन सय मिटर दक्षिणततर्फ सरेको छ।

नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका निर्देशक अशोककुमार पौडेलले बुधबार एक समारोहबीच स्थानान्तरण गरिएको भैरहवा शाखाको उद्घाटन गरेको बैंकले जनाएको छ। बैंकले ग्राहकलाई छिटो, छरितो तवरले अत्याधुनिक प्रविधि सहित गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले उक्त शाखा ग्राहकलाई पायक पर्ने स्थानमा सारेको एक विज्ञप्तिमार्फत जानकारी गराएको छ । आजको नागरिक दैनिकमा यस्तो खवर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);