काठमाडौं ।
प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठक आज बस्दैछ । अपरान्ह ४ बजे बैठक सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्नेछ । बैठकमा नेपाल राष्ट्र बैंकबाट प्राप्त प्रतिवेदनमाथि छलफल, उपसमितिहरूको हालसम्मको कामकारबाही सम्बन्धी छलफल हुनेछ ।

१ घन्टा अघि
१ घन्टा अघि