साउन २१ , काठमाण्डाँै । माध्यमिक शिक्षा परीक्षा एसईई पूरक परीक्षाअन्तर्गत शनिबार गणित विषयको परीक्षामा अमर्यादित क्रियाकलाप गरेको भन्दै बैतडीमा दुईजना निरीक्षकलाई निष्कासन गरिएको छ ।
परीक्षा अनुगमनका क्रममा परीक्षाको मर्यादाविपरीत काम गरेको भन्दै दशरथचन्द मावि सुन्दखाली केन्द्रका निरीक्षक धर्मानन्द जोशी र जगदम्बा मावि रानीबुंगा केन्द्रका निरीक्षक प्रेमराम महरलाई निष्कासन गरिएको हो ।
एसईई पूरक परीक्षाअन्तर्गत जिल्लामा दुई हजार तीन सय ३९ परीक्षार्थीले ग्रेडवृद्धिका लागि परीक्षा दिइरहेका छन् ।
ताजा समाचार
वेस्ट इन्डिज सुपर आठमा, नेपाल नौ विकेटले स्तब्ध
१३ घन्टा अघि
४० अर्ब २८ करोड बराबरको वैदेशिक लगानी प्रतिवद्धता
१५ घन्टा अघि
अब जित निकाल्नुपर्ने बेला आयो : मोन्टी देशाई
१६ घन्टा अघि




