महान्यायाधिवक्तामा खरेल | ईमाउण्टेन समाचार

Our Network

भदौ १२ २०८३, शनिबार

महान्यायाधिवक्तामा खरेल

काठमाडौं, ९ फागुन । मंगलबार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अग्निप्रसाद खरेललाई महान्यायाधिवक्तामा नियुक्त गर्नुभएको छ।

उहाँले संविधानको धारा १५७ को उपधारा (२) बमोजिम वरिष्ठ अधिवक्ता अग्निप्रसाद खरेललाई नेपालको महान्यायाधिवक्ता पदमा नियुक्त गर्नुभएको हो। उहाँ यसअघि कानुन मन्त्रीसमेत भइसक्नु भएको छ। आजको नेपाल समाचारपत्रमा यस्तो खवर छ ।