विद्युतको उत्पादन, प्रशारण र व्यापारका लागि छुट्टाछुट्टै कम्पनी बनाइने | ईमाउण्टेन समाचार

Our Network

जेठ १४ २०८३, शुक्रबार

विद्युतको उत्पादन, प्रशारण र व्यापारका लागि छुट्टाछुट्टै कम्पनी बनाइने

काठमाडौँ ।

सरकारले नेपाल विद्युत प्राधिकरणको पुनर्संरचना गर्ने भएको छ ।शुक्रवार आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रश्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले यस्तो बताउनु भएको हो । उहाँले विद्युतको उत्पादन, प्रसारण र व्यापारका लागि तीन अलग कम्पनीमा रुपान्तरण गरिने बताउनु भयो । उहाँले निजी क्षेत्रलाई समेत अन्तर्राष्ट्रिय बजारमा विद्युत व्यापारमा जोड्ने बताउनु भयो ।
उहाँले यसको लागि अगामी आर्थिक वर्षको बजेटमै व्यवस्था गरिएको बताउनु भयो ।

Leave a Reply