प्रधानमन्त्रीसँग छलफल गर्न ईयूआवद्ध देशका राजदुत र मिसन प्रमुख सिंहदरबारमा | ईमाउण्टेन समाचार

Our Network

जेठ ११ २०८३, मंगलबार

प्रधानमन्त्रीसँग छलफल गर्न ईयूआवद्ध देशका राजदुत र मिसन प्रमुख सिंहदरबारमा

काठमाडौँ ।

युरोपेली सङ्घमा आबद्ध देशका गैरआवासीय राजदुत र मिसन प्रमुखहरू प्रधानमन्त्रीसँग छलफलको लागी सिंहदरबार पुगेको छन् । प्रधानमन्त्री बालेन्द्र साहले मङ्गलवार सामुहिक छलफलका लागी ईयूआवद्ध देशका राजदुत र मिसन प्रमुखहरुलाई बोलाउनुभएको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने छलफल नेपालको प्राथमिकता, द्विपक्षीय सम्बन्ध र सहकार्यका विविध विषयमा केन्द्रित हुनेछ । यसअघि प्रधानमन्त्री साहले नेपालस्थित विभिन्न देशका राजदुत तथा कुटनीतिक नियोगका प्रमुखहरुसँग सामुहिक छलफल गर्नुभएको थियो ।

Leave a Reply