नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव शुरू | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८२, बिहीबार

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव शुरू

काठमाडाैं । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) बिहीवारबाट शुरू भएको  छ । यही चैत २३ गतेसम्म चल्ने महोत्सवको नवौँ संस्करणको बिहीबार काठमाडौंमा उद्घाटन गरिएको हो ।

महोत्सको उद्घाटन सत्रमा बलिउड फिम ‘सोले’ का निर्देशक रमेश सिप्पीसहित स्वदेशी तथा विदेशी चलचित्रकर्मीहरुको बाक्लो उपस्थिति छ । महोत्सव अवधिभर स्वदेशी तथा विदेशी चलचित्रहरु प्रदर्शन गरिने बताइएको छ ।

महोत्सवले राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा सशक्त फिल्म उत्सव हुने आयोजकको विश्वास छ ।

Leave a Reply