काठमाडाैं, २ फागुन । निर्वाचन सकिएसँगै अब देशले एउटा गति लिने निश्चित भएको छ । सरकारले सबै प्रदेशमा प्रमुख तोकिसकेको छ । प्रदेशमा मुख्यमन्त्री निर्वाचित हुने क्रम अन्तिम चरणमा पुगेको छ । एमाले र माओवादीबीचको एकता पनि करिब-करिब टुंगिन लागेको छ । अब एमाले र माओवादी मिलेर सरकार चलाउने निश्चित भएको छ । यस्तो अवस्थामा निर्वाचनमा नराम्रोसँग हार व्यहोरेको नेपाली कांग्रेस के गर्दै छ ? अब कांग्रेस कसरी अघि बढ्छ ? यस्तै समसामयिक विषयबस्तुमा आधारित रहेर माउन्टेन टेलिभिजनकी कार्यक्रम प्रस्तोता विनिता केसीले नेपाली कांग्रेसका नेता गोबिन्द बहादुर शाहसँग गरेको माउन्टेन संवाद हेर्नुहोस्:




