कृषि क्षेत्रको लगानी र उत्पादन सबल रूपमा अघि बढ्नु पर्छ | ईमाउण्टेन समाचार

Our Network

जेठ ५ २०८१, शनिबार

कृषि क्षेत्रको लगानी र उत्पादन सबल रूपमा अघि बढ्नु पर्छ

काठमाडाैं, ९ फागुन । देशमा यतिबेला नयाँ सरकार गठन भएको छ । प्रधानमन्त्री ओलीले थप मन्त्रिपरिषद विस्तार गर्दै छन् । प्रदेशमा पनि प्रदेश सरकार बनिसकेको छ । तर नेपाली कांग्रेस भने कुनै पनि सरकारमा समावेश हुन नपाउने भएको छ । यस्तो अवस्थामा अबका दिनमा कांग्रेस कसरी अघि बढ्छ ? कांग्रेसका अबका योजना के छन् ? यी र यस्तै विषयमा आधारीत रहेर माउन्टेन टेलिभिजनकी कार्यक्रम प्रस्तोता विनिता केसीले नेपाली कांग्रेसका नेता रामकृष्ण यादवसँग गरेको माउन्टेन संवाद हेर्नुहोस्:

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);