डोलेश्वर मन्दिरमा आएका साधुसन्तलाई बिदाई (फोटो फिचर) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

डोलेश्वर मन्दिरमा आएका साधुसन्तलाई बिदाई (फोटो फिचर)

भक्तपुर, २ फागुन । भक्तपुरको डोलेश्वर मन्दिरमा महाशिवरात्रीको लागि आएका साधुसन्तलाई  भोजन, प्रसाद तथा दक्षिणा सहित बिदाई गरिएको छ । डोलेश्वर दर्शन गर्न आएका झण्डै ५ सय साधुसन्त मध्ये आज ३ सय जनलाई बिदाइ गरिएको छ ।

अन्य साधुसन्त बिदाई कार्यक्रममा सहभागी नभइ फर्किएका छन् । ‘क’ वर्गका साधुसन्तलाई १ हजार १ सय, ‘ख’ वर्गलाई नगद ७ सय र ‘ग’ वर्गलाई ५ सय ५ रुपैँया दक्षिणा तथा एक थान कम्बल र धोती प्रदान गरिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);