प्रधानमन्त्री बन्नेबारे यस्तो भने प्रचण्डले | ईमाउण्टेन समाचार

Our Network

भदौ १९ २०८३, शनिबार

प्रधानमन्त्री बन्नेबारे यस्तो भने प्रचण्डले

prachanda

काठमाडौं,२ फागुन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकता अन्तिम चरणमा पुगेको र ढिलोचाँडो प्रधानमन्त्री बन्नेमा तितवनवासीलाई ढुक्क रहन आग्रह गरेका छन् । म ढिलोचाँडो प्रधानमन्त्री भई नै हाल्छु, उनले भने, तपाईहरु ढुक्क हुनुस् ।

भरतपुर महानगरपालिका ८ मा रहेको शरदपुर माविको ४३ औँ वार्षिकोत्सव तथा नवनिर्मित विद्यालय भवन उद्घाटन गर्दै पुर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले दुई पार्टीको स्पिरिटअनुसार नै आफु प्रधानमन्त्री बन्ने निश्चि भएको दावी गरे ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।