कपिलबस्तुमा क्रिकेट प्रशिक्षण शिविर सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कपिलबस्तुमा क्रिकेट प्रशिक्षण शिविर सुरु

कपिलबस्तु, १ फाल्गुन । कपिलबस्तुमा महिला तथा पुरुष क्रिकेट प्रशिक्षण शिविर सुरु भएको छ । कपिलबस्तु नगरपालिकाले क्रिकेट खेलको विकासका लागि प्रशिक्षण शिविरको आयोजना गरेको हो ।

सात दिनसम्म चल्ने शिविरमा ६५ जना खेलाडीले सहभागिता जनाएका छन् । नगरस्तरीय मेयरकप क्रिकेट प्रतियोगिताको लागी खेलाडी छनौट गर्न प्रशिक्षण संचालन गरिएको हो । प्रशिक्षण शिविर फागुण ५ गतेसम्म चल्ने आयोजकले बताएका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);