प्रणय दिवसका लागि भारतबाट रातो गुलाफ आयात | ईमाउण्टेन समाचार

Our Network

फागुन २२ २०८१, बिहीबार

प्रणय दिवसका लागि भारतबाट रातो गुलाफ आयात

red rose

काठमाडौं, २९ माघ । यस वर्षको प्रणय दिवसका लागि भारतबाट एक करोड २५ लाख रुपैया बराबरको रातो गुलाफ आयात गरिएको छ । यो गत वर्षको तुलनामा ३५ हजार स्टिक बढी हो । दुई लाख २० हजार वटा रातो गुलाफको बजारमा माग रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);