रुकुमपूर्वको आन्दोलनले जनजीवन प्रभावित | ईमाउण्टेन समाचार

Our Network

पुष ५ २०८१, शुक्रबार

रुकुमपूर्वको आन्दोलनले जनजीवन प्रभावित

रुकुमपुर्व, २८ माघ । रुकुमपुर्वको सदरमुकाम रुकुमकोटमै राख्न माग गर्दै दुईसाता देखिको आन्दोलनले जनजिवन प्रभावित भएको छ । सरकारले रुकुमपुर्वको सदरमुकाम रुकुमकोटबाट गोलखारामा सार्ने निर्णय गरेपछि स्थानीय आन्दोलित भएका हुन् ।

स्थानीयले सरकारले निर्णय फिर्ता नलिएरसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् । आन्दोलकारीले यातायात चल्न दिएका छैनन् भने बजार दैनिक २ घण्टा मात्र खोल्न दिने गरेका छन् ।

सरकारले माघ ११ गते रुकुमकोटबाट सदरमुकाम पुथाउत्त गोलखारामा सार्ने निर्णय गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);