काठमाडौं, २८ माघ । नेपाली बजारमा भिगो कम्पनीका कुलर भित्र्याइएको छ । नभिन डिष्ट्रिव्युटरले भिगो कम्पनीका विभिन्न ११ मोडलका थ्रि डि सिस्टमका कुलरहरु नेपाली बजारमा भित्र्याएको हो । नभिन डिष्ट्रिव्युटरले काठमाडौंमा एक कार्यक्रम गरी ११ वटै मोडलका कुलर सार्वजनिक गरेको छ ।
नेपाली बजारमा भिगो कम्पनीको कुलर भित्रियो
ताजा समाचार
‘सहकारी समस्या समाधानमा तीन तहबीच समन्वय आवश्यक’
१ घन्टा अघि
प्रधानमन्त्री शाहद्वारा मन्त्री साह पदमुक्त
१ घन्टा अघि




