निर्वाचन हुन नसके संसद पुनर्स्थापना उपयुक्त विकल्प | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०८२, सोमबार

निर्वाचन हुन नसके संसद पुनर्स्थापना उपयुक्त विकल्प

काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टीका नेता देव गुरुङले निर्वाचन हुन नसके संसद पुनः स्थापना गर्नुपर्ने बताउनुभएको छ ।  काठमाडौंमा जेन–जी आन्दोलनबारे आयोजित छलफल कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले अहिलेको अवस्थामा राष्ट्रिय सहमतिको विकल्प नरहेको बताउनुभयो । उहाँले अबको बाटो निर्वाचन सम्पन्न गर्ने र निर्वाचन हुन नसके संसद पुनःस्थापनाको विकल्प नरहेको बताउनुभयो । त्यहाँबाट संविधानमा संशोधन गरेर मात्रै आगामी कदम चाल्नुपर्ने बताउनुभयो । राजनीतिलाई नियमित कोर्समा लैजान जरुरी रहेको बताउनुभयो ।

नेता गुरुङले एकलेअर्कोलाई गालीगलौज गरेर सिध्याउने कार्यशैली हाबी भइरहेको बताउनुभयो

Leave a Reply