काठमाडौ ।
नेकपामाओवादी केन्द्रका नेता जनार्दन शर्मा पार्टीको महाधिवेशन आयोजक समितिको बैठकमा नजाने भएका छन् ।मंगलबारका निम्ति आह्वान गरिएको समिति बैठकमा आफू नजाने उनले बताएका हुन् । उनी उक्त सचिवालय सदस्य हुन् । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक केन्द्रीय समितिको बैठक आज काठमाडौँको प्रज्ञा भवनमा बस्दैछ ।
काठमाडौं । उनी उक्त सचिवालय सदस्य हुन् ।साना दलसँग एकता गरेर माओवादी महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नै विसर्जन गर्न खोजेको उनको आरोप छ । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक केन्द्रीय समितिको बैठक आज बस्दैछ । काठमाडौँको प्रज्ञा भवनमा बस्ने बैठकमा सहभागी हुन नेता कार्यकर्ता पुग्ने क्रम जारी छ ।




