विजया दशमीमा राष्ट्रपतिको शुभकामना : स्थायित्व र समृद्धिको कामना | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १ २०८३, आइतबार

विजया दशमीमा राष्ट्रपतिको शुभकामना : स्थायित्व र समृद्धिको कामना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विजयादशमी २०८२ को अवसरमा सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि र प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन्।

शुभकामना सन्देशमा उनले नवदुर्गा भवानीको प्रसाद टीका, जमरा र आशिर्वाद ग्रहण गर्ने परम्पराको स्मरण गर्दै मेलमिलाप, सद्भाव र कल्याणको कामना गरेका छन्।

साथै, राष्ट्रमा स्थायित्व, सुशासन र समृद्धि कायम होस् भन्ने प्रार्थना पनि गरेका छन्।

Leave a Reply

ताजा समाचार