शेयर काराेबार दुई दिनका लागि बन्द रहने | ईमाउण्टेन समाचार

Our Network

असार २८ २०८३, सोमबार

शेयर काराेबार दुई दिनका लागि बन्द रहने

share bazzar

काठमाडौं। सेयर बजार आइतबारसम्म बन्द हुने भएको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो ।

विषम परिस्थितिमा लगानीकर्ताबीच माग भइ आएकोले बुधबार र बिहीबारका लागि बजार बन्द गर्ने निर्णय भएको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिएका छन् ।

शुक्रबार र शनिबार भने नेप्सेको कारोबार नियमित रूपमै बन्द रहनेछ । सोही कारण बजारमा सो दिनपछि मात्रै कारोबार शुरु हुनेछ । मंगलबार समेत बजारमा कारोबार भएको थिएन ।

Leave a Reply

ताजा समाचार