एमाले सचिवालय बैठक अपरान्ह ३ बजे बस्दै | ईमाउण्टेन समाचार

Our Network

चैत २० २०८२, शनिबार

एमाले सचिवालय बैठक अपरान्ह ३ बजे बस्दै

काठमाडाैं । सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक अपरान्ह ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।

बैठकमा विधान महाधिवेशनबारे छलफल हुनेछ । साथै विधान महाधिवेशनमा प्रश्तुत गरिने राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रश्ताव प्रतिवेदन र सांगठनिक प्रतिवेदनमाथि छलफल हुनेछ ।

बैठकमा समसामयिक राजनीतिक विषयहरुमा पनि छलफल हुनेछ ।

Leave a Reply