काठमाडौं, २४ माघ । नेपाल राष्ट्र बैंकले आफ्ना कर्मचारीलाई ५ अर्ब रुपैयाँबराबरको बम्पर प्याकेज सुविधा दिने तयारी गरेको छ । राष्ट्र बैंक बैंकहरुको पनि बैंक हो । राष्ट्र बैंक उच्च स्रोतका अनुसार यो प्याकेजले प्रत्येक कर्मचारीलाई ४५ लाख रुपैयाँबराबरको विनाब्याजी घरजग्गा सापटी रकमदेखि खाईपाई आएका सबै शीर्षकअन्र्तगत भत्तामा साढे १८ प्रतिशतको बृद्धिसमेत समेटेको छ । हाल बैंकमा १ हजार २ सय ५० कर्मचारी छ ।, आजको नागरिक दैनिकमा यो खबर छ ।
राष्ट्र बैंक बर्मचारीलाई ५ अर्बको ‘बम्पर’ प्याकेज
ताजा समाचार
राष्ट्रिय सभाबाट पर्यटन विधेयक पारित
१५ घन्टा अघि




