फलामले लागेर क्रेन अपरेटरको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

भदौ २० २०८३, आइतबार

फलामले लागेर क्रेन अपरेटरको मृत्यु

काठमाडौँ ।
बाराको जीतपुर सिमरा उपमहानगरपालिका–९ स्थित नारायणी स्पार्क प्रालिमा गए राति साउन २१ फलामले लागेर एक क्रेन अपरेटरको मृत्यु भएको छ । क्रेनले फलाम उठाउने क्रममा आफैँलाई लागेर भारतको उत्तर प्रदेश ननौरा बलियाका ५३ वर्षीय रामभवन यादवको मृत्यु भएको हो ।
फलामले टाउकोमा लागेर गम्भीर घाइते भएका यादवको उपचारका क्रममा वीरगन्जस्थित नारायणी अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

 

Leave a Reply

ताजा समाचार