कालिकोटका स्वास्थ्यकर्मी आन्दोलित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कालिकोटका स्वास्थ्यकर्मी आन्दोलित

कालिकोट, २३ माघ । जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका स्वास्थ्यकर्मी आन्दोलित छन् ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर कौशल अलीलाई नेकपाका कार्यकर्ताले दुव्र्यवहार गरेको बिरोधमा कालिकोटका स्वास्थ्यकर्मी आन्दोलित भएका हुन् । शुक्रबार रास्कोट पूर्ण खोपयुक्त नगरपालिका घोषणा कार्यक्रममा गएका डाक्टर अलीलाई नेकपाका कार्यकर्ताले दुव्र्यवहार गरेका थिए ।

स्वास्थ्यकमीले जिल्ला अस्पताल लगायत सबै स्वास्थ्य संस्थामा इमरजेन्सी बाहेकका सेवा बन्द गरेका छन् । स्वास्थ्यकर्मीले डाक्टरमाथी दुव्र्यवहार गर्नेलाई कारबाहीको माग गरेका छन् ।

ज्ञापन पत्र :

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);