तुइन चुँडिएर महाकालीमा खसेका युवक बेपत्ता | ईमाउण्टेन समाचार

Our Network

फागुन ७ २०८२, शुक्रबार

तुइन चुँडिएर महाकालीमा खसेका युवक बेपत्ता

काठमाडौं ।
तुइन चुँडिएर महाकाली नदीमा एक युवक बेपत्ता भएका छन्।दार्चुलाको व्याँस गाउँपालिका–२ दुम्लिङस्थित महाकाली नदीमा तुइन चड्ने क्रममा खसेर स्थानीय २८ वर्षीय नारायण बुढाथोकी बेपत्ता भएका हुन् ।

मंगलबार दिउँसो तुइनमार्फत महाकाली नदी तर्दै गर्दा नदीमा खसेर उनी बेपत्ता भएको प्रहरीले जनाएको छ ।दिउँसो करिब १२ बजे भारततर्फ जाँदै गरेका बुढाथोकी चढेको तुइन अकस्मात चुँडिएपछि उनी सीधै नदीमा खसेको जिल्ला प्रहरी कार्यालय दार्चुलाकाले जनाएको छ । दार्चुलाका सीमावर्ती बस्तीहरूमा अहिले पनि तुइनकै भरमा नदी पार गर्ने जोखिमपूर्ण बाध्यता छ।

Leave a Reply