टेलिकमले प्रिपेड ग्राहकमा नमस्ते क्रेडिट सेवा सुरु | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८१, बिहीबार

टेलिकमले प्रिपेड ग्राहकमा नमस्ते क्रेडिट सेवा सुरु

काठमाडौं, २२ माघ । नेपाल टेलिकमले प्रिपेड ग्राहकका लागि ब्यालेन्स सापटी दिन सुरु गरेको छ ।

टेलिकमले आफ्नो १४ औं वार्षिकउत्सवको अवसर पारेर आजदेखि आफ्ना प्रिपेड ग्राहकका लागि व्यालेन्स सकिँदा सापटी दिने व्यवस्था सुरु गरेको हो । आज काठमाडौंमा आयोजित कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले नमस्ते क्रेडिट सेवा नाम दिइएको सो सेवाको शुभारम्भ गरे । यो योजनाको पूर्ण कार्यान्वयन भने एक महिना भित्र हुने टेलिकमले जनाएको छ ।

नेपाल टेलिकमले फोरजी सेवालाई सबै स्थानीय तहमा विस्तार गर्ने योजना पनि अघि बढाएको छ । तारसहित र तारसहित दुबै सेवा दिँदै आएको टेलिकमको ग्राहक संख्या १ करोड ८५ लाख नाघिसकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);