सार्वजनिक यातायात आज बुुधबारदेखि पुन ः सञ्चालनमा | ईमाउण्टेन समाचार

Our Network

फागुन ९ २०८२, आइतबार

सार्वजनिक यातायात आज बुुधबारदेखि पुन ः सञ्चालनमा

२०८२,२,२१

यातायात व्यवसायीले आन्दोलनको कार्यक्रम फिर्ता लिएसँगै सार्वजनिक यातायात पुन सञ्चालनमा आएको छ। मंगलबार यातायात व्यवसायी महासंघ र सरकार बीच भएको वार्ता सकारात्मक भएसँगै यातायात सञ्चालनमा आएको हो ।

मंगलबार साँझ नै गण्डकी सरकारले राइड सेयरिङ नियमावली एक महिनाका लागि स्थगित गरेपछि यातायात व्यवसायीले पनि आफ्नो प्रदर्शन फिर्ता लिने निर्णय गरेका हुन्।

Leave a Reply