लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात सञ्चालन | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात सञ्चालन

काठमाडाैं । आजदेखि लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात सञ्चालनमा आएका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौले स्वास्थ्य मापदण्ड पु-याएर सञ्चालन गर्ने निर्णय गरेपछि यातायात व्यवसायीले आजैदेखि लामो र मध्यम दूरीका सवारी साधन सञ्चालनमा ल्याएका हुन् ।

विश्वविद्यालय र लोकसेवा आयोगका परीक्षालाई मध्यनगर गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले सवारी लामो दूरीका सार्वजनिक सवारी साधन पनि सञ्चालन गर्ने शुक्रबार सूचना जारी गरेको हो ।

प्रशासनले यात्रुलाई अनिवार्य काउन्टरबाट मात्र टिकट लिएर यात्रा गर्न अनुरोध गरेको छ भने यातायात व्यवसायीहरुलाई पनि स्वास्थ्य मापदण्ड पालना गराउन निर्देशन दिएको छ ।


Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);