धादिङमा बस दुर्घटना, दुईको मृत्यु १० जना घाइते | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८२, आइतबार

धादिङमा बस दुर्घटना, दुईको मृत्यु १० जना घाइते

धादिङको बेनिघाट रोराङ गाउँपालिका–५, विशालटारमा विहिबार बस दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

धादिङमा बस दुर्घटना

साउन , काठमाण्डौँ धादिङको बेनिघाट रोराङ गाउँपालिका, विशालटारमा विहिबार बस दुर्घटना हुँदा जनाको घटनास्थलमै मृत्यु भएको

दुर्घटनामा झापाको शिवसतासी गाउँपालिका का बसचालक कमल ढुंगाना सहचालक नवराज शिवाकोटीको मृत्यु भएको हो दुर्घटनामा अन्य १० जना घाइते भएका छन् ।

काठमाडौंबाट काँकडभिट्टाका लागी छुटेको ना २२९३ नम्बरको बस पृथ्वी राजमार्गअन्तर्गत धादिङको विशालटारमा सडकबाट २० मिटर तल खसेर दुर्घटना भएको धादिङ प्रहरीले जनाएको

 

Leave a Reply